Wangden Sherpa – Timi Nacha Na Lyrics

तिमी नाच न, तिमी नाच न

मायालु, तिमीसँगै सँगै हिँड्न मन लाग्छ त के गरूँ?

तिम्रै बाटो-बाटो लाग्दा आँखा पनि लजालु

तिम्रै बाटो-बाटो लाग्दा आँखा पनि लजालु

तिम्रै बाटो-बाटो (तिम्रै बाटो-बाटो)

मनमा भाछ एउटै वाचा, तिमीसँगै हुने, हा

योपालिको रातमा हातमा हात समातेर आऊ न, तिमी नाच न

तिमी नाच न, तिमी नाच न

तिमी नाच न, तिमी नाच न

तिमी नाच न, तिमी नाच न

मायालु, तिमी मुसुमुसु हुाँस्दा मनै भयो बेकाबू

“आऊ नाचूम्-नाचूम्” भन्दै तिम्रा आँखा नशालु

यो कस्तो-कस्तो सञ्जालैमा परेँ, के भनूँ?

यो कस्तो-कस्तो (यो कस्तो-कस्तो)

हतारिँदै, आउँदै छु म पछारिँदै

तिम्रो मायालाई पछ्याउँदै

नराख न टाढा-टाढा, मलाई धेरै गाह्रो भो

योपालिको रातमा हातमा हात समातेर आऊ न, तिमी नाच न

तिमी नाच न, तिमी नाच न

तिमी नाच न, तिमी नाच न

तिमी नाच न, तिमी नाच न

यो जीवन छोटो छ, भोलिको के भर?

ढल्किँदै छ यो साँझ, मसँग आऊ न

यो जीवन छोटो छ, भोलिको के भर?

ढल्किँदै छ यो साँझ, मसँग आऊ

योपालिको रातमा हातमा हात समातेर आऊ न, तिमी नाच न

तिमी नाच न, तिमी नाच न

तिमी नाच न, तिमी नाच न

तिमी नाच न, तिमी नाच न

तिमी नाच न, तिमी नाच न

तिमी नाच न, तिमी नाच न

तिमी नाच न, तिमी नाच न

तिमी नाच न, तिमी नाच न

Song: Timi Nacha Na
Artist: Wangden Sherpa
Album: Timi Nacha Na
Released: 2023
Songwriters: Wangden Sherpa

Related posts

Wangden Sherpa – Timi Nacha Na (Mayalu Timi Sangai Sangai) Lyrics

Bibash Jk and G-beats – Angalo Lyrics

Rai ba – Kehi Kura Lyrics